काठमाडौँ । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवाले घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गर्नुभएको हो ।
काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक (पूर्ण पाठ):