Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
राजनीति
  • Home
  • News
  • कञ्चनपुरमा माओ–समाजवादीको बाम गठबन्धन गर्ने सहमति
कञ्चनपुरमा माओ–समाजवादीको बाम गठबन्धन गर्ने सहमति
Ishan Memorial Hospital Adv
५ वटा पालिका प्रमुखमा माओवादी केन्द्रले र ४ वटामा एकीकृत समाजवादीले उम्मेदवारी दिने
64x64
सोमबार, वैशाख १२, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुर जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको छ । दुवै पार्टीद्वारा कञ्चनपुरका ९ वटै पालिकाहरू र ९२ वटै वडाहरूमा संयुक्त उम्मेदवारी दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दले जानकारी दिनुभयो । बैशाख १२ गते सोमबार बिहान ३ः४५ बजे सम्पन्न दुई दलीय बैठकले कञ्चनपुर जिल्लामा दुई दलीय संयुक्त बाम गठबन्धन गरी संयुक्त रूपमा निर्वाचनमा जाने सहमति गरेको र गठबन्धनका अन्य दलहरूसँग मैत्रीपूर्ण प्रतिस्पर्धा हुने उपाध्यक्ष चन्दले बताउनु भयो ।

सहमति अनुसार कञ्चनपुरका ५ वटा पालिका प्रमुखमा माओवादी केन्द्रले र ४ वटा पालिका प्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिने छन् । त्यस्तै, ६ वटा पालिका उपप्रमुखमा माओवादी केन्द्रले र ३ वटा पालिका उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिने बताइएको छ । ९२ वटा वडाहरूमध्ये माओवादी केन्द्रले ५२ वटा वडाहरूमा र एकीकृत समाजवादीले ४० वटा वडाहरूमा उम्मेदवारी दिने सहमति भएको छ । नेपाली काँग्रेससँग समेत संयुक्त गठबन्धनका लागि लामो समयसम्म छलफल गरिए पनि काँग्रेसले कञ्चनपुरमा गठबन्धन नगर्ने अडान लिएपछि अन्ततः माओ–समाजवादीको बाम गठबन्धन गर्ने सहमति गरिएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९, ०६:०३:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/politics/3998
राष्ट्रियता, गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन : प्रचण्ड
https://www.nepalbodh.com/politics/3964
काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)
https://www.nepalbodh.com/politics/3947
पार्टीमा एकताबद्ध भएर लाग्न सबै नेता कार्यकर्तालाई अध्यक्ष बिष्टको आग्रह
https://www.nepalbodh.com/politics/3943
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कँडेल 
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP