Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को व्याजका विरुद्ध कञ्चनपुरका व्यवसायीहरू समेत आन्दोलित
बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को व्याजका विरुद्ध कञ्चनपुरका व्यवसायीहरू समेत आन्दोलित
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बिहीबार, फागुन १८, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ फागुन । बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को व्याजका विरुद्ध कञ्चनपुरका व्यवसायीहरू समेत आन्दोलित भएका छन् । बैङ्क ऋणको चर्को व्याज तथा अव्यवहारिक नीति नियमका विरुद्ध कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा शान्तिपूर्ण विरोध ¥याली, कोण सभा लगायतका पूर्वघोषित विरोध कार्यक्रम जारी छन् ।

हाल बैङ्क तथा वित्तीय संस्थाहरूले सम्झौता विपरीत चर्को रूपमा बढाएको ऋणको व्याज दर तथा अन्य अव्यवहारिक नीतिका विरुद्ध फागुन १५ देखि २० गतेसम्म प्रत्येक दिन बिहान ११ बजेसम्म आ–आफ्नो उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न कञ्चनपुर उद्योग वाणिज्य संघले गरेको आह्वानलाई सबैजसो व्यवसायीहरूले समर्थन गरेका छन् । शान्तिपूर्ण विरोध कार्यक्रम अन्तर्गत आज एक दिनका लागि बैङ्कमा कुनै पनि रकम जम्मा नगर्न व्यवसायीहरूलाई आह्वान गरेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष  पीताम्बर जोशीले बताउनु भयो ।

त्यस्तै यही फागुन २० गतेसम्म बिहान ठिक १० बजेदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यालयबाट हुने शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको बताइएको छ । व्यवसायीहरू आन्दोलित भएपछि केही दिन यता बिहानको समयमा महेन्द्रनगर बजार क्षेत्र प्रायः सुनसान देखिन्छ । कञ्चनपुरकै पुनर्वास उद्योग वाणिज्य संघको आह्वानमा पुनर्वासका व्यवसायीहरूले समेत विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, १२:१४:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/economy-commerce/4478
सुदूरपश्चिमका सबै छोटी भन्सार कार्यालयहरू बन्द (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/economy-commerce/4427
अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले गर्‍यो पाँच दिनमा ८ लाख ७० हजार बढी राजश्व सङ्कलन
https://www.nepalbodh.com/social/economy-commerce/4425
कस्तो बन्दै छ दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह ? (भिडियो रिपोर्ट)
https://www.nepalbodh.com/social/economy-commerce/4419
मन्त्री भण्डारीद्वारा दैजी छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालय उद्घाटन
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP