Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • लालझाडीको भानु माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने
लालझाडीको भानु माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
बुधबार, वैशाख ६, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका २ कञ्जमा रहेको भानु माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ विषयको समेत पढाइ हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २९ चैत्र ०७९ मा मन्त्री स्तरीय निर्णयबाट प्राविधिक धार तर्फ कक्षा (९ देखि १२ सम्म) मा सिभिल इन्जिनियरिङ पढाइको अनुमति दिने निर्णय गरेको थियो । भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेद प्रसाद उपाध्यायले विद्यालयबाट माग भए बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुरूप इन्जिनियरिङ विषय पढाइका लागि अनुमति पाएको बताउनु भयो । प्रधानाध्यापक उपाध्यायले सिधै मन्त्रालयबाट अनुदान उपलब्ध गराउने गरी इन्जिनियरिङ विषय पठनपाठन गराउने भानु विद्यालय कञ्चनपुरकै पहिलो भएको दाबी गर्नुभयो ।

प्रधानाध्यापक उपाध्यायले सामाजिक संजालमा खुसी व्यक्त गर्दै लेख्नुभएको छ, "हाम्रो यस श्री भानु माध्यमिक विद्यालय लालझाडी -२, कञ्ज कञ्चनपुरलाई यसै शैक्षिक वर्ष २०८० देखि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर बाट सिभिल इन्जिनियरिङ कक्षा (९-१२) सञ्चालन अनुमति प्राप्त भएको छ । यसका लागि सहयोग गर्ने लालझाडी गा पा अध्यक्ष निर्मल राना ज्यू, उपाध्यक्ष सपना राना चौधरी ज्यू, शिक्षा अधिकृत सिद्धराज भट्ट ज्यू तथा वडा अध्यक्ष आशाराम राना ज्यू लगायत सम्पूर्ण गा पा टिम, यस विद्यालयको वि व्य स अध्यक्ष प्रकाश राना सहित वि व्य स टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै यस विद्यालयको सेवा क्षेत्रका बालबालिकालाई अध्ययन कोटा सीमित भएकाले समयमै भर्ना भई अवसरको फाइदा उठाउन हुन् अभिभावक ज्यू हरूलाई अनुरोध गर्दछु!"

भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रानाले ग्रामीण भेगमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना अनुरूप शिक्षा मन्त्रालयबाट अनुमति पाएसँगै चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन हुने बताउनु भयो । यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले अब गाउँका विपन्न, गरिब, किसानका छोराछोरीले समेत गाउँमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएपछि खुसी व्यक्त गर्नुभयो । गाउँमै प्राविधिक शिक्षा सञ्चालन हुने भएपछि स्थानीय बासिन्दा समेत हर्षित भएका छन् । यसअघि गाउँमा प्राविधिक धारका विद्यालय नहुँदा लालझाडीका विद्यार्थीले मोटो रकम खर्च गरेर अन्य विभिन्न स्थानमा अध्ययनका लागि जानुपर्ने बाध्यता थियो । अहिले विद्यालयले नयाँ भर्ना अभियान समेत संचालन गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०, ००:११:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/education/4616
एन-प्याब्सनको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता 
https://www.nepalbodh.com/social/education/4609
स्ववियुद्वारा बेलडाँडी गाउँपालिकासँग बजेट माग
https://www.nepalbodh.com/social/education/4556
सरस्वती मावि मोतिबस्तीद्वारा सफल अभिभावकत्व सम्बन्धी एक दिवसीय उत्प्रेरक अभिमुखीकरण
https://www.nepalbodh.com/social/education/4516
परीक्षा केन्द्र सारिएकोमा विद्यार्थीहरू आन्दोलित; क्षेत्रीय पनिकामा तालाबन्दी
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP