Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • बेलौरीमा पेनाल्टी सुट–आउट प्रतियोगिता सुरु; रातभर जारी रहने
बेलौरीमा पेनाल्टी सुट–आउट प्रतियोगिता सुरु; रातभर जारी रहने
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
आइतबार, कात्तिक ६, २०७९ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग र हिक्मत कुमार शाही, कञ्चनपुर, ०६ कात्तिक । कञ्चनपुरको बेलौरीमा एक दिवसीय प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा आइतबार साँझदेखि सुरु गरिएको प्रतियोगिता रातभर जारी रहने बताइएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले पेनाल्टी सुट गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।                                                    उद्घाटन लगत्तै सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख चौधरीले बेलौरीको इतिहासमै पहिलो पटक  रात्रिकालीन पेनाल्टी सुट आउट भइरहेको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागिताका लागि आयोजकका ३ र अन्य १९ गरी जम्मा २२ टिम दर्ता भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार र द्वितीय हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्ने बेलौरी नगरपालिका वडा नम्बर ४ स्तरीय खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेलको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफल पार्न सबैमा सहयोग तथा उपस्थितिको लागि आयोजकले सार्वजनिक आह्वान समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९, १८:३७:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/sports/4612
सार्क एजुकेशन फाउन्डेसनको आयोजनामा पौडी प्रतियोगिता
https://www.nepalbodh.com/social/sports/4566
कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने
https://www.nepalbodh.com/social/sports/4554
प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई नै
https://www.nepalbodh.com/social/sports/4546
शुक्लाफाँटा ११ अमरपुरमा वडा स्तरीय फुटबल प्रतियोगिताको समुद्घाटन
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP