Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि भीमदत्तलाई
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि भीमदत्तलाई
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता कृष्णपुरमा आयोजना गरिने
64x64
बुधबार, फागुन १०, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

विकास सिंह महता, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुरमा आयोजना गरिएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिकाले हात पारेको छ । फागुन ८ देखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भीमदत्त नगरपालिकाको टिमले २१ स्वर्ण, १० रजत र ८ कास्य गरी ३९ पदकका साथ प्रथम स्थान हासिल गरेको हो । उक्त प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाले ९ स्वर्ण, १३ रजत र ८ कास्य गरी ३० पदक हात पार्दै द्वितीय स्थान र कृष्णपुर नगरपालिकाले ४ स्वर्ण, ५ रजत, ६ कास्य गरी १५ पदकका साथ  तृतीय स्थान हासिल गरेको छ ।

जिल्ला स्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरका सबै ९ वटै पालिकाका विद्यार्थीहरूको सहभागिता रहेको थियो । जसमा १ हजार ८८ छात्र छात्रा खेलाडी र प्रशिक्षक लगायत १२ सयको हाराहारीको उपस्थिति रहेको थियो । जिल्ला छनोट प्रतियोगितामा छनोट भएका खेलाडीहरू जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट भएपछि प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले जानकारी दिनुभयो । आगामी वर्ष हुने १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भने कृष्णपुरमा आयोजना गरिने जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्नको लागि एक कार्यक्रमका बिच कृष्णपुर  नगरपालिका नगर प्रमुख हेमराज ओझालाई झण्डा समेत हस्तान्तरण गरिएको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९, २१:५६:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/sports/4476
छनोट लिग क्रिकेट प्रतियोगितामा बेलौरी नगरपालिका वडा नम्बर ४ को टिम प्रथम
https://www.nepalbodh.com/social/sports/4446
कालिकाको खेलमैदानमा उसैलाई स्तब्ध पार्दै बेलडाँडी बन्यो बिजेता
https://www.nepalbodh.com/social/sports/4445
सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको तयारी पुरा
https://www.nepalbodh.com/social/sports/4418
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP