Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • शुक्लाफाँटा ११ अमरपुरमा वडा स्तरीय फुटबल प्रतियोगिताको समुद्घाटन
शुक्लाफाँटा ११ अमरपुरमा वडा स्तरीय फुटबल प्रतियोगिताको समुद्घाटन
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
मंगलबार, वैशाख १२, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

कञ्चनपुर । अमरपुर युवा क्लबको आयोजनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा वडा स्तरीय फुटबल प्रतियोगिताको समुद्घाटन गरिएको छ । नगरपालिका भित्र रहेका ९ ओटा टिमहरूले खेलमा सहभागिता जनाएका छन् । मंगलबार शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना जोशी पन्तले युवाहरूले खेलकुद मार्फत नै नगरपालिकालाई सर्वोपरि रूपमा पहिचान गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

केही समय अगाडी नगरपालिकामा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, जिल्ला स्तरीय खेलकुद र परशुराम नगरपालिकामा विभिन्न खेलकुदका विधामा अनुशासित, मिहिनेती र लगनशील भएर खेल खेली पहिलो, दोस्रो स्थान हासिल गरेको उदाहरण दिँदै यो खेलकुदमा सहभागी खेलाडीहरूले समेत अनुशासित र लगनशील भएर खेल खेल्न आग्रह गरेका छन् । युवाहरूकै लागि शुक्लाफाँटा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरूले खेलाडी र युवा क्लबहरू, खेल सामग्रीकै लागि रकम विनियोजित गरेर वडागत रूपमा विभिन्न खेलाडी र युवा क्लबहरूलाई खेल सामग्री एवं पुरस्कार वितरण गरिँदै आएको बताए । साथै युवा वर्गहरू र खेलको माध्यमबाट समाज परिवर्तनको लागि लागिपरेका खेलाडी मित्रहरूले लागु औषध न्यूनीकरण, दुर्व्यसनी न्यूनीकरण, बालविवाह न्यूनीकरण जस्ता सचेतनामूलक कार्यक्रमको माध्यमबाट समेत समाजमा जनचेतना फैलाउन आग्रह गरेका छन् । नगरपालिकाका सम्पूर्ण खेलाडीहरूको लागि खेल मैदान, कबडहल, खेल सामाग्रीको अभाव हुन् नदिने प्रतिबद्धता जनाइन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले कार्यक्रममा बोल्दै वडा कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोगको लागि प्रतिबद्ध रहेको जानकारी गराएका छन् । सबै खेलाडीहरूले अनुशासित र मैत्रीपूर्ण रूपमा खेल खेली वडा र नगरपालिकाको नाम चिनाउने कार्य गर्न हार्दिक अपिल गरेका छन् । कार्यक्रममा न्यायिक समिति सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य केशव ठगुन्ना, वडा नम्बर ७ कै वडा सदस्य धिरेन्द्र प्रसाद भट्ट, शुक्लाफाँटा खबर दैनिक पत्रिकाका सम्पादक जय बहादुर ऐर, कृष्ण सामुदायिक उपभोक्ता समूहका अध्यक्ष अमर बहादुर ऐर लगायत समाजसेवी, स्थानीय र खेलाडीहरूको उपस्थिति रहेको कार्यक्रममा सभापति युवा क्लबका अध्यक्ष दल बहादुर ऐर रहेका थिए भने कार्यक्रमको सञ्चालन सुरज ऐरले गरेका थिए । फुटबल खेल आजदेखि नियमित रूपमा सञ्चालन हुने आयोजक टिमले जानकारी गराएको छ । साथै आज वडा नम्बर ३ र वडा नम्बर ९ सिसैया टिमको खेल भएको जानकारी गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०, २२:१०:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/sports/4612
सार्क एजुकेशन फाउन्डेसनको आयोजनामा पौडी प्रतियोगिता
https://www.nepalbodh.com/social/sports/4566
कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने
https://www.nepalbodh.com/social/sports/4554
प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई नै
https://www.nepalbodh.com/social/sports/4476
छनोट लिग क्रिकेट प्रतियोगितामा बेलौरी नगरपालिका वडा नम्बर ४ को टिम प्रथम
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP