Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • कञ्चनपुरमा पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
कञ्चनपुरमा पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
Mahotsav @ Belauri
ADV @ NB Media Network
फागुन १५ गतेसम्म जारी रहने
64x64
सोमबार, फागुन ९, २०७८ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘पर्यटन, प्रवर्द्धन र विकास; दिगो समृद्धिको आधार’ भन्ने नारासहित सुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म जारी रहने छ । भीमदत्त नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको समन्वय र सहकार्य तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चनपुर उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ कञ्चनपुर, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पत्रकार महासंघ कञ्चनपुरको सहयोगमा महोत्सव सञ्चालन गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख एवं नगर पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र बिष्टले बताउनुभयो । पर्यटन प्रवर्द्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उहाँको भनाइ छ । पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुभयो । उहाँले जैविक विविधता संरक्षणसँगै देशका अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रहरूसँग शुक्लाफाँटालाई जोड्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताउनुभयो । 

सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सहजै देख्न सकिन्छ । यसका अतिरिक्त निकुञ्जमा ठूलो घाँसे मैदानसँगै पाटे बाघ, चितुवा, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरू समेत पाइन्छन् ।  निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफ्नै खालको संस्कृति, परम्परा र चालचलन रहेको छ । पर्यटन महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८, १८:२६:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/tourism/4162
राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण
https://www.nepalbodh.com/social/tourism/3955
एक करोड ५० लाखको लगानीमा बन्दै छ कालिका मन्दिर
https://www.nepalbodh.com/social/tourism/3614
शुक्लाफाँटामा बढ्यो बाघको सङ्ख्या
https://www.nepalbodh.com/social/tourism/3589
भाइरल रोडको नामले चर्चित महाकाली नदी किनारको पहुँच मार्गमा आवागमन बन्द
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP