Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • लागु औषध सहित ४ जना पक्राउ
लागु औषध सहित ४ जना पक्राउ
Ishan Memorial Hospital Adv
म्यादी प्रशिक्षार्थीको साथबाट चरेस बरामद
64x64
आइतबार, वैशाख ४, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ बैशाख । कञ्चनपुर प्रहरीले लागु औषध (खैरो हेरोइन र चरेस) सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेत स्थित पैदल हिँड्दै गरेका सोही वडाको बिचपुरी बस्ने २० वर्षीय आवेश चौधरीलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट कागजको टुक्रामा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ०.५४ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै, सोही स्थानबाट नौलाखेत बस्ने २४ वर्षीय रोहित खत्री र २९ वर्षीय दीपक ऐडीको साथबाट सेतो प्लाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ४.५९ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरको गेट भित्र प्रवेश गरिरहेका कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय म्यादी प्रशिक्षार्थी अनिल बिष्टलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट खुकुरी चुरोटको डिब्बा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ३.७४ ग्राम लागु औषध चरेस बरामद गरिएको बताइएको छ । बरामद गरिएको लागु औषध सहित चारै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९, १०:१९:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4000
भूकम्प : धार्चुला केन्द्र बिन्दु; सुदूरपश्चिममा पनि धक्का महसुस
https://www.nepalbodh.com/special-news/3991
विमानस्थल पुनः सञ्चालन
https://www.nepalbodh.com/special-news/3990
होटेलमा युवक मृत फेला; लागु औषध र सुई समेत बरामद
https://www.nepalbodh.com/special-news/3986
मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP