Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
मंगलबार, साउन ३१, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • लुटेरा समूहद्वारा एक कर्मचारीलाई कुटपिट र लुटपाट
लुटेरा समूहद्वारा एक कर्मचारीलाई कुटपिट र लुटपाट
ADV @ NB Media Network
64x64
सोमबार, असार १३, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर, १३ असार । कञ्चनपुरको वेदकोट घर भई डडेलधुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्र सिंह भण्डारीलाई एक समूहले लुटपाट गरेको छ । सोमबार मध्यान्ह आफ्नो घर वेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजीबाट डडेलधुराको आलिताल जाने क्रममा ३७ वर्षीय भण्डारी कैलालीको गोदावरी माथिको उकालोमा लुटिएको प्रहरीले जनाएको छ । भण्डारी सवार प्रदेश ३ -०१-२३च ८७२१ नम्बरको निजी गाडीमा लिफ्ट मागेर वेदकोटबाट सँगसँगै रहेका भारतीय नागरिक जस्तै देखिने र हिन्दी बोल्ने तीन जनाको समूहले लुटपाट गरेको भण्डारीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रवीन्द्र राज पाण्डेयले जानकारी दिनुभयो ।

तेल खर्च दिने भन्दै कैलालीको खानीडाँडासम्मको लिफ्ट मागेको उक्त समूहले गोदावरी माथिको बुढितोला उकालो गाईमारा मोडमा पुगेपछि फोटो खिच्ने भन्दै गाडीबाट झरेको र त्यसै क्रममा उनीहरूले भण्डारीलाई लुटपाट गरेको खुल्न आएको छ । प्रहरीका अनुसार भण्डारीलाई टाउकोमा ढुङ्गाले प्रहार गरी हातखुट्टा र मुख बाँधेर भीरबाट २०० मिटर तल खसालिएको थियो । भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले भण्डारीको उद्धार गरी अस्पताल पुर्‍याएको छ । लुटेराहरूले कार सहित एटिएम कार्ड, नगद रुपैयाँ लगायतका सबै जिन्सी तथा नगद सरसामान लुटेर लगी फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९, १५:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4150
मोटरसाइकलको लेग गार्डको प्वाल भित्र लुकाई लागू औषध कारोबार
https://www.nepalbodh.com/special-news/4149
चितुवाको छाला सहित चार जना पक्राउ
https://www.nepalbodh.com/special-news/4147
अवैध लागू औषध सहित २ जना र संलग्न ४ जना गरी ६ जना पक्राउ
https://www.nepalbodh.com/special-news/4145
सवारी दुर्घटनामा एक जनाको मृत्यु
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Ishan Memorial Hospital Adv
मनोरञ्जन
बेलौरीकाे भकुण्डामा गङ्गा दशहरा मेलाको तयारी सोमबार, जेठ २३, २०७९
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
police PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP