Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • स्थानीय तह निर्वाचन : बेलौरी नगरपालिकाको मत परिणाम
स्थानीय तह निर्वाचन : बेलौरी नगरपालिकाको मत परिणाम
Ishan Memorial Hospital Adv
बेलौरीको मेयरमा माओवादीका पोतीलाल चौधरी र उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित
64x64
मंगलबार, जेठ ३, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ८ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२ राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ५ सय ८३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएको छ । त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित हुनु भएको निर्वाचन अधिकृत धामीले बताउनु भयो ।

मत परिणामको पूर्ण विवरण यहाँ उल्लेख गरिएको छ ।

नगर  प्रमुख

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ पोती लाल चौधरी ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
८७८७ निर्वाचित
२ कुमारी कमला बोहरा ३२ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६८०३  
३ हरेन्‍द्र सिंह विष्‍ट ५० पुरुष नेपाली काँग्रेस
Symbol
६३१२  
४ रामदत्त जोशी ३२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७५४  
५ र‌ंग बहादुर चौधरी ४५ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
२०४  
६ बुझौना चौधरी थारु ४८ पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
Symbol
५८  

नगर उपप्रमुख

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ जोग राम चौधरी ४६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७५८३ निर्वाचित
२ मन्जु शाह ४० महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६८३५  
३ खिना भण्डारी ४६ महिला नेपाली काँग्रेस
Symbol
६६१३  
४ लालमति वडायक राना ३२ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७८५  
५ नन्द कुमार राना ४६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
७०९  
६ लक्ष्मी देवी चौधरी ४० महिला राष्ट्रिय जनमोर्चा
Symbol
२०६  
७ पार्वती राना ३६ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
५६  

वडा  नम्बर -१, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ धन बहादुर बिष्‍ट ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६६३ निर्वाचित
२ नम राज शाही ४२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५३३  
३ खुसी राम चौधरी ७८ पुरुष नेपाली काँग्रेस
Symbol
३५२  

वडा  नम्बर -१, सदस्य  (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ अशोक कुमार चौधरी ३९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५३८ निर्वाचित
२ बिनोद बहादुर शाही ३२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५३६ निर्वाचित
३ विरेन्द्र शाही ३६ पुरुष नेपाली काँग्रेस
Symbol
४५०  
४ भिम रोकाया ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४३९  
५ जंग बहादुर चन्द ५५ पुरुष नेपाली काँग्रेस
Symbol
४२९  
६ हरि ओम गीरी ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३८१  
७ रामी चन्द ६२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१००  
८ दिपेन्द्र बहादुर शाही ३४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
७१  
९ उदय बहादुर खडका ५२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३१  

वडा  नम्बर -१, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ राम दुलारी गिरी ५६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५५७ निर्वाचित
२ प्रेमा राना ३६ महिला नेपाली काँग्रेस
Symbol
४३२  
३ दया देवी खडका ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४१९  
४ धर्मा देवी शाही ५० महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९९  

वडा  नम्बर -१, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ अमृता पोखरेल ३७ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५७७ निर्वाचित
२ ज्योती सोनी ३४ महिला नेपाली काँग्रेस
Symbol
४५६  
३ माया देवी विश्‍वकर्मा ४६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४१७  
४ आशा सुनार ३९ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
२८  

वडा  नम्बर -२, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ कल विर चौधरी ५१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
१०३२ निर्वाचित
२ झक बहादुर सिरिस ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
९२५  
३ राज बहादुर चौधरी ५७ पुरुष नेपाली काँग्रेस
Symbol
५३९  
४ लक्ष्मण चौधरी ३५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
६०  
५ सुशीला देवी नेपाली ४७ महिला राष्ट्रिय जनमोर्चा
Symbol
७  

वडा  नम्बर -२, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नारद मुन राना ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
९५२ निर्वाचित
२ विक्रम चौधरी ३४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
९४१ निर्वाचित
३ मिश्री लाल राना ४२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९२२  
४ विष्‍णु प्रसाद खनाल ४६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८९४  
५ जगदीश कुमार राना ४० पुरुष नेपाली काँग्रेस
Symbol
५७०  
६ प्रेम नाथ चौधरी ४१ पुरुष नेपाली काँग्रेस
Symbol
५६९  
७ मान वहादुर राना ५१ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४७  
८ अमर बहादुर राना ५२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४३  

वडा  नम्बर -२, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सिता चौधरी २८ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
९९७ निर्वाचित
२ इकरानी कुमारी राना ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९१३  
३ कोपिला चौधरी खुना ३० महिला नेपाली काँग्रेस
Symbol
५८०  
४ रमा देवी चौधरी ३७ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
१३  

वडा  नम्बर -२, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सावित्री देवी सार्की ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१००६ निर्वाचित
२ गणेश लुहार्नी ६८ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९१६  
३ दुर्गा देवी लुहार ४३ महिला नेपाली काँग्रेस
Symbol
५६८  
४ रेणुका दमाई ६३ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४७  

वडा  नम्बर -३, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सिताराम रिजाल ६७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८६५ निर्वाचित
२ जुद्धिराम राना थारु ६३ पुरुष नेपाली काँग्रेस
Symbol
५४६  
३ हर्क बहादुर भुल ३२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४७९  
४ दिल वहादुर खड्‍का ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
१४५  
५ कर्ण देव भट्ट ३९ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४३  

वडा  नम्बर -३, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ वम बहादुर राना ६० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७५४ निर्वाचित
२ गंगा राम डंगौरा (चौधरी) ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७३७ निर्वाचित
३ जगन्‍नाथ डगौरा ४४ पुरुष नेपाली काँग्रेस
Symbol
६२३  
४ हिकमत बहादुर सिंह ५५ पुरुष नेपाली काँग्रेस
Symbol
५७७  
५ करम दास राना ५३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४५०  
६ जय राज डगौरा ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४१९  
७ चन्द्रीका प्रसाद चौधरी थारु ५५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
१२४  
८ महावीर गिरी ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
७८  
९ दीर्घ बहादुर शाही ५५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७३  
१० अरुण कुमार गिरी ५६ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
५६  

वडा  नम्बर -३, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ पदमा कार्की ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७५३ निर्वाचित
२ माया देवी कार्की ३७ महिला नेपाली काँग्रेस
Symbol
६४१  
३ तुल्सी भट्ट ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४८७  
४ तुल्सी कुमारी पाण्‍डेय ३१ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
८१  
५ अन्‍जु राना २४ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४१  

वडा  नम्बर -३, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सुमित्रा गहतराज २५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७३८ निर्वाचित
२ रेखा वि. क. लुहार ३५ महिला नेपाली काँग्रेस
Symbol
५९०  
३ विष्‍णु माया पार्की ४२ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४८०  
४ रामप्यारी बि.क. ४३ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
१७५  
५ जानकी देवी लुहार ४१ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३७  

वडा  नम्बर -४, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ अर्जुन ढकाल ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७७४ निर्वाचित
२ पेपु राम चौधरी ४४ पुरुष नेपाली काँग्रेस
Symbol
६४९  
३ रामेश्‍वर न्यौपाने ४२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५८३  
४ जनक बहादुर चन्द ४० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७१  

वडा  नम्बर -४, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ शिव राज राना ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७४५ निर्वाचित
२ रुद्र प्रसाद अधिकारी ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७१५ निर्वाचित
३ राम चन्द्र जैशी ४३ पुरुष नेपाली काँग्रेस
Symbol
६५३  
४ वडे लाल चौधरी ५६ पुरुष नेपाली काँग्रेस
Symbol
६४४  
५ कलेसी राना ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५५२  
६ रमेश चौधरी ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५१५  
७ रिखिराम सापकोटा ७० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
८५  
८ दया राम सुनार ६८ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७२  

वडा  नम्बर -४, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नैना देवी शाही ६१ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७८२ निर्वाचित
२ रामेश्वरी देवी भट्ट ५४ महिला नेपाली काँग्रेस
Symbol
६३६  
३ सोमवती राना ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५४६  
४ मिना कुमारी सिंह (शाही) २९ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
८९  
५ तुलसी श्रेष्‍ठ(रानामगर) ३९ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
०  

वडा  नम्बर -४, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ विमला सुनार ४५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७६८ निर्वाचित
२ सरिता तिरुवा पार्की ३१ महिला नेपाली काँग्रेस
Symbol
६६७  
३ किरण सुनार ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५३८  
४ सुन्‍तली सुनार ५० महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
०  

वडा  नम्बर -५, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ लाल बहादुर चौधरी ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२०१ निर्वाचित
२ जीत बहादुर चौधरी ४६ पुरुष नेपाली काँग्रेस
Symbol
८५८  
३ साइतु कुमार चौधरी ४९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५२४  
४ मोहन सिंह विष्‍ट ४३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
२५  

वडा  नम्बर -५, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ शंकरु राना ३६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२०३ निर्वाचित
२ कृपा राम चौधरी ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
११७६ निर्वाचित
३ कन्‍हैया राना ४८ पुरुष नेपाली काँग्रेस
Symbol
७९७  
४ देवान सिंह साउद ६५ पुरुष नेपाली काँग्रेस
Symbol
७६०  
५ गुरी लाल चौधरी ४६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४९२  
६ गणेश कुवँर ५९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४२५  

वडा  नम्बर -५, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ आरती कुमारी चौधरी ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२६८ निर्वाचित
२ फल कुमारी चौधरी ५२ महिला नेपाली काँग्रेस
Symbol
८०७  
३ कमला चौधरी ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५३  

वडा  नम्बर -५, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सिता देवी विश्‍वकर्मा ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२५२ निर्वाचित
२ गौरी पार्की ३५ महिला नेपाली काँग्रेस
Symbol
८१४  
३ जानकी विश्‍वकर्मा ४९ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५१  

वडा  नम्बर -६, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भोज राज चौधरी ५१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८६५ निर्वाचित
२ राम प्रकाश बडायक ५९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७०७  
३ दिपक सिंह विष्‍ट ४६ पुरुष नेपाली काँग्रेस
Symbol
६१६  
४ लच्‍छु राम राना ५१ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
५७२  
५ खुशी राम चौधरी डगौरा ४८ पुरुष जनता समाजवादी पार्टी, नेपाल
Symbol
१२  

वडा  नम्बर -६, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नारायण प्रसाद जैशी ३१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७८६ निर्वाचित
२ सन्‍त बहादुर बडुवाल ३७ पुरुष नेपाली काँग्रेस
Symbol
७५३ निर्वाचित
३ लक्ष्‍मी प्रसाद डगौरा चौधरी ५४ पुरुष नेपाली काँग्रेस
Symbol
७४२  
४ फुलमती सायद ४३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७३४  
५ लवकुश चौधरी ४२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६३८  
६ लक्ष्‍मी नाथ ३२ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६३४  
७ किशन सिंह भाट ६९ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३७७  
८ केशव दत्त पन्त ३६ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३७७  
९ रेशम सुनार ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३३  

वडा  नम्बर -६, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ आसिया राना ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९२० निर्वाचित
२ सकुन्तला राना २५ महिला नेपाली काँग्रेस
Symbol
८०७  
३ सोमति राना ५३ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५५२  
४ शारदा राना ४० महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३९२  

वडा  नम्बर -६, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ जयन्‍ती देवि टमटा ५३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८५४ निर्वाचित
२ राज कुमारी विश्‍वकर्मा ५६ महिला नेपाली काँग्रेस
Symbol
७७४  
३ मिना लावड ३२ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६३३  
४ गोमती देवी टमाटा ३८ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३६६  

वडा  नम्बर -७, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ प्रकाश श्रेष्‍ठ ४४ पुरुष नेपाली काँग्रेस
Symbol
९४२ निर्वाचित
२ प्रकाश राज भट्ट ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५६७  
३ प्रेम लाल चौधरी ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२०७  
४ गोबिन्द प्रशाद आचार्य ३२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
५४  

वडा  नम्बर -७, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ कमान सिंह चौधरी ३५ पुरुष नेपाली काँग्रेस
Symbol
८६२ निर्वाचित
२ देशु चौधरी ५४ पुरुष नेपाली काँग्रेस
Symbol
८५१ निर्वाचित
३ दिनेश चौधरी ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५७१  
४ हिरा लाल चौधरी ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५४५  
५ मनिराम चौधरी ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२३६  
६ खडक बहादुर चौधरी ३६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२१९  
७ दिपक भारती ३४ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७३  
८ मिठिया राना ४६ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७०  

वडा  नम्बर -७, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ विन्द्रा वती राना ३८ महिला नेपाली काँग्रेस
Symbol
८८३ निर्वाचित
२ बाल कुमारी चौधरी ४० महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५६६  
३ विन्दु राना ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२३१  
४ गौरा राना ४२ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७०  

वडा  नम्बर -७, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ तुलसी सुनार ३४ महिला नेपाली काँग्रेस
Symbol
८८१ निर्वाचित
२ हुमा देवी विश्‍वकर्मा ४९ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५७२  

वडा  नम्बर -८, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ बिष राम राना ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१३४० निर्वाचित
२ गजेन्द्र चन्द ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८०२  
३ मदन सिह ऐरी ४३ पुरुष नेपाली काँग्रेस
Symbol
३११  
४ सुवाश चन्द २८ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९६  
५ शिव रानी राना ३७ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
१७  

वडा  नम्बर -८, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ ज्ञानु चौधरी ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१०७८ निर्वाचित
२ रति राम चौधरी(डगौरा) ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१०४३ निर्वाचित
३ कृष्ण बहादुर डगौरा ५१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६५७  
४ गंगा राम डगौरा ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६००  
५ पुनाराम चौधरी ५३ पुरुष नेपाली काँग्रेस
Symbol
३६३  
६ राधेश्‍याम राना थारु ५४ पुरुष नेपाली काँग्रेस
Symbol
३३१  
७ मोती राना ३३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
२८८  
८ लाल सिह राना ४९ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
२३८  
९ राजमान चौधरी ५३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
१३६  
१० गणेश चौधरी ३५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
८९  
११ जुग लाल डगौरा थारु ६५ पुरुष जनता समाजवादी पार्टी, नेपाल
Symbol
२५  
१२ जर्वन राना ४७ पुरुष जनता समाजवादी पार्टी, नेपाल
Symbol
१९  

वडा  नम्बर -८, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ लक्ष्मी चन्द ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
११८७ निर्वाचित
२ रुकमणी रोकाया २६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८२७  
३ मिना ऐर (ठगुन्ना) ३४ महिला नेपाली काँग्रेस
Symbol
३३१  
४ ममता बोट ३१ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
११०  
५ वसन्ती चौधरी राना २५ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
२५  

वडा  नम्बर -८, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सारदा पार्कि ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
११८५ निर्वाचित
२ रिता वि.क २१ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७३७  
३ धना देवी दमाई ६२ महिला नेपाली काँग्रेस
Symbol
३४०  
४ श्रुती पार्कि २७ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
११०  

वडा  नम्बर -९, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ किसन सिंह राना ५१ पुरुष नेपाली काँग्रेस
Symbol
६८९ निर्वाचित
२ दीपक राज ओझा ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४६०  
३ शमशेर सिंह पेला ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४५४  
४ धरम सिह ऐरी ३८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३४५  
५ अन्तराम चौधरी ५१ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
१८०  
६ केशव सिह ठकुराठी ४१ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७६  

वडा  नम्बर -९, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भुपतिन्द्र भट्ट ३२ पुरुष नेपाली काँग्रेस
Symbol
६४३ निर्वाचित
२ मोती सुनार ७१ पुरुष नेपाली काँग्रेस
Symbol
५४० निर्वाचित
३ किशोर कुमार चुनारा ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४६१  
४ प्रवेश राना थारु ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५४  
५ भान देव भट्ट ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४२२  
६ चमरु राना ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३९९  
७ राजु राना थारु ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३६३  
८ बिष्णु प्रसाद चौधरी ३९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३३३  
९ गोबिन्द चौधरी डगौरा ५२ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
१८९  
१० राम बहादुर लुहार ५२ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
१७३  
११ नर बहादुर बोहरा ५९ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
११७  
१२ केशव चन्‍द ठकुरी ४२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९०  

वडा  नम्बर -९, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ फरिस्ता देवी राना ४१ महिला नेपाली काँग्रेस
Symbol
६३३ निर्वाचित
२ गिता देवि डगौरा ३७ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४९२  
३ लक्ष्‍मी देवी भाट ४२ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४१२  
४ पार्वती चौधरी ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३४३  
५ कलावती चौधरी २९ महिला राष्ट्रिय जनमोर्चा
Symbol
१८८  
६ फिरीया देवी राना ५१ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१०३  

वडा  नम्बर -९, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ बसन्ती नेपाली २५ महिला नेपाली काँग्रेस
Symbol
६६४ निर्वाचित
२ पदमा देवी ओखेडा ४३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४६३  
३ सुना देवी दमाई ५६ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४१०  
४ दुधकला देवी दमाई ४४ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३५७  
५ नारु सुनार ३३ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
८५  

वडा  नम्बर -१०, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सोम लाल चौधरी ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१११६ निर्वाचित
२ लाल वहादुर चौधरी कुसुमे ५६ पुरुष स्वतन्त्र
Symbol
६२१  
३ तारा देवी खडका ५० महिला नेपाली काँग्रेस
Symbol
४९९  
४ लोकेन्द्र प्रशाद जोशी ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४२८  
५ हस्त बहादुर चन्द ५९ पुरुष स्वतन्त्र
Symbol
१८२  
६ सुक राम चौधरी ५२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१३  

वडा  नम्बर -१०, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ जोगी लाल चौधरी ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१११८ निर्वाचित
२ महेन्द्र बहादुर शाही ३६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१११३ निर्वाचित
३ भानुभक्त ओझा ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८१७  
४ गणेश सिंह थापा ५८ पुरुष नेपाली काँग्रेस
Symbol
७२०  
५ डिल्ली बहादुर बस्नेत ४८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७१२  
६ खगेन्द्र प्रसाद पण्डित ४७ पुरुष नेपाली काँग्रेस
Symbol
६२४  
७ विर बहादुर चौधरी ४१ पुरुष स्वतन्त्र
Symbol
९६  
८ काली प्रसाद चौधरी ४० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
६७  
९ रण बहादु चन्द ५३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३१  

वडा  नम्बर -१०, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ कलावती चौधरी ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२१५ निर्वाचित
२ सिता चौधरी ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८३७  
३ कमला चौधरी ४० महिला नेपाली काँग्रेस
Symbol
५८०  
४ जानकी देवी जोशी ३७ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४६  

वडा  नम्बर -१०, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ मिना बि. क. २६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
१२०३ निर्वाचित
२ जुना कुमारी सुनार २६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८२६  
३ मनीसा सुनार २६ महिला नेपाली काँग्रेस
Symbol
५८७  

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९, १३:२५:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4026
भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित
https://www.nepalbodh.com/local-government/4025
पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित
https://www.nepalbodh.com/local-government/4014
कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न
https://www.nepalbodh.com/local-government/4012
स्थानीय तह निर्वाचन : भीमदत्त नगरपालिकाको मत परिणाम
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP