Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • स्थानीय तह निर्वाचन : लालझाडी गाउँपालिकाको मत परिणाम
स्थानीय तह निर्वाचन : लालझाडी गाउँपालिकाको मत परिणाम
Ishan Memorial Hospital Adv
लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना निर्वाचित
64x64
सोमबार, जेठ २, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो । राप्रपाका जय बहादुर बिष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् । 

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सपना चौधरी राना निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले बताउनु भयो ।

मत परिणामको पूर्ण विवरण यहाँ उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ निर्मल राना ५६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५१६ निर्वाचित
२ मदन सेन वडायक ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२८५८  
३ श्रीकृष्ण राना ४८ पुरुष नेपाली काँग्रेस
Symbol
२४६८  
४ जय बहादुर बिष्ट ३७ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४८  
५ केशव वडायक ३६ पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
Symbol
१९  
६ बल राम राना(थारु) ४९ पुरुष जनता समाजवादी पार्टी, नेपाल
Symbol
१५  

गाउँपालिका उपाध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ सपना चौधरी २६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३५६१ निर्वाचित
२ राधा राना ३४ महिला नेपाली काँग्रेस
Symbol
३४९३  
३ सत्‍य देवी महरा ४६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२७३२  
४ इन्द्रावती बडायक २७ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
१३  

वडा  नम्बर -१, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ प्यारे लाल राना ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८२३ निर्वाचित
२ दिनेश राना ३१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७९०  
३ अतिराम चौधरी ४५ पुरुष नेपाली काँग्रेस
Symbol
५२९  
४ आकास राना ३० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
२९  
५ राम शाह राना ४० पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
Symbol
८  

वडा  नम्बर -१, सदस्य  (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ कर्ण बहादुर बडायक ४९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७९१ निर्वाचित
२ राज कुमार डगौरा ३६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६४३ निर्वाचित
३ शिव शरण राना ३३ पुरुष नेपाली काँग्रेस
Symbol
६३५  
४ धन बहादुर राना ४४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६३१  
५ हिक्मत बहादुर राना ३२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६१७  
६ गिरी राज राना ५८ पुरुष नेपाली काँग्रेस
Symbol
५१४  
७ दिपेन्‍द्र राना २६ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
४०  
८ जवाहरी राना ५६ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
३४  

वडा  नम्बर -१, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ बसमती राना ३३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८०३ निर्वाचित
२ राम कुमारी राना ४२ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७१३  
३ विखुमा राना वडायक ३६ महिला नेपाली काँग्रेस
Symbol
५३४  

वडा  नम्बर -१, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ पशुपती देवी वि.क. ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८५५ निर्वाचित
२ पार्वती सार्कि ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६८५  

वडा  नम्बर -२, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ आशा राम राना ३१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८५० निर्वाचित
२ हिलेन्द्र राना ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४८८  
३ हेम राज राना ४२ पुरुष नेपाली काँग्रेस
Symbol
४२४  
४ राम किसन राना ५५ पुरुष जनता समाजवादी पार्टी, नेपाल
Symbol
३  

वडा  नम्बर -२, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भिरा राना ३९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९१३ निर्वाचित
२ रामदास राना ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८७१ निर्वाचित
३ मिठ्ठु राना ३९ पुरुष नेपाली काँग्रेस
Symbol
४७८  
४ झेली राना ५६ पुरुष नेपाली काँग्रेस
Symbol
४५२  
५ सोम राज चौधरी ३१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३७०  
६ राधे श्याम राना ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३६६  
७ प्रेमकला राना ३२ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
४  
वडा  नम्बर -२, महिला सदस्य 
क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ दिलमाया चौधरी २८ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९०७ निर्वाचित
२ द्रोपती देवी राना ३६ महिला नेपाली काँग्रेस
Symbol
४७१  
३ रामवती राना ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३९५  
४ रामवेटी चौधरी ३४ महिला जनता समाजवादी पार्टी, नेपाल
Symbol
९  
वडा  नम्बर -२, दलित महिला सदस्य 
क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ बिन्‍दु देवी तिरुवा ३३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
९३३ निर्वाचित
२ उर्मिला तिरुवा २९ महिला नेपाली काँग्रेस
Symbol
५०७  
३ सुस्मिता तिरुवा ३० महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४१८  
वडा  नम्बर -३, वडा अध्यक्ष
क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ टिका राम डगौरा ३८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७४९ निर्वाचित
२ रोहित सिंह वडायक ४७ पुरुष नेपाली काँग्रेस
Symbol
६२४  
३ आशा राम चौधरी ४४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५१७  
४ नामसरा कोली ६६ महिला लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
Symbol
०  

वडा  नम्बर -३, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ मोहन सिंह वडायक २७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७७४ निर्वाचित
२ राम सिंह चौधरी २८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
७५८ निर्वाचित
३ कमल प्रसाद चौधरी २७ पुरुष नेपाली काँग्रेस
Symbol
५८९  
४ मदन मोहन साउँद २९ पुरुष नेपाली काँग्रेस
Symbol
५८३  
५ भज्जी राना ६३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५६२  
६ शंकर सिंह खत्री ५६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४८४  

वडा  नम्बर -३, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ शान्‍ती राना ३९ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
८०७ निर्वाचित
२ गुजना देवि राना ४८ महिला नेपाली काँग्रेस
Symbol
५७४  
३ महेश्‍वरी देवि राना ४२ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५६८  

वडा  नम्बर -३, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ गंगा देवी बिश्‍वकर्मा ४१ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
८०० निर्वाचित
२ इन्द्रा देवी सार्की ५४ महिला नेपाली काँग्रेस
Symbol
५९६  
३ गीता दवी कोली ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५५४  

वडा  नम्बर -४, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ बहादुर राना ३९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५९० निर्वाचित
२ ओम प्रकाश राना ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४८०  
३ लक्ष्मण राना ४७ पुरुष नेपाली काँग्रेस
Symbol
४२७  
४ सोम विर चौधरी ४० पुरुष स्वतन्त्र
Symbol
४२७  
५ दिल बहादुर खोलाउला ४० पुरुष स्वतन्त्र
Symbol
३२०  

वडा  नम्बर -४, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ गर्भु राना ४२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५९४ निर्वाचित
२ लव देव राना ४७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
५९३ निर्वाचित
३ देव लाल राना ३८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४७८  
४ सिताराम चौधरी ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४३९  
५ गोविन्दा राना ३५ पुरुष नेपाली काँग्रेस
Symbol
४०४  
६ मिठ्ठु राना ३७ पुरुष स्वतन्त्र
Symbol
४०१  
७ चेत राम राना ६० पुरुष स्वतन्त्र
Symbol
३८९  
८ राजु राम राना ४५ पुरुष नेपाली काँग्रेस
Symbol
३६२  
९ कृसन राना ४१ पुरुष स्वतन्त्र
Symbol
३०३  
१० प्रेम सिंह राना ४२ पुरुष स्वतन्त्र
Symbol
२६७  

वडा  नम्बर -४, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ डल्ली देवी चौधरी ४९ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६४३ निर्वाचित
२ किसनी देवी राना ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५३१  
३ प्रेमा देवी राना ३६ महिला नेपाली काँग्रेस
Symbol
३८१  
४ गोदावरी देवी राना ४१ महिला स्वतन्त्र
Symbol
३६५  
५ विरमा देवी वोहरा ३८ महिला स्वतन्त्र
Symbol
३०२  

वडा  नम्बर -४, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ रेवती ओड (महर) २९ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
६३२ निर्वाचित
२ मैना सार्की ५१ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४९६  
३ पार्वती देवी टमटा ३३ महिला नेपाली काँग्रेस
Symbol
३८८  
४ धाना देवी ओड ५० महिला स्वतन्त्र
Symbol
३८०  

वडा  नम्बर -५, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ पहल बहादुर् थापा ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५७ निर्वाचित
२ टेक बहादुर ऐर २७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२५४  
३ राम दास राना ३५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
२२९  
४ जय बहादुर बिष्ट ५० पुरुष नेपाली काँग्रेस
Symbol
१९७  
५ जगन्नाथ के.सी. ६० पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
Symbol
१२  
६ सिरुवा नाथ ६७ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९  

वडा  नम्बर -५, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भान बहादुर विष्ट ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५५९ निर्वाचित
२ गोकरन सिंह धामी ५६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४९० निर्वाचित
३ भीमसेन राना ४६ पुरुष नेपाली काँग्रेस
Symbol
३३८  
४ बिर बहादुर बिष्‍ट ६६ पुरुष नेपाली काँग्रेस
Symbol
३००  
५ उमेश राना ३४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२८१  
६ खेम राज अवस्थी ३६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२४८  

वडा  नम्बर -५, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ रामवती देवी राना ५१ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४९५ निर्वाचित
२ संगिता देवी ठगुन्ना ४४ महिला नेपाली काँग्रेस
Symbol
२९४  
३ गंगा साउँद ३२ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२६७  

वडा  नम्बर -५, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ शान्ती सार्की ४० महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४६० निर्वाचित
२ निर्मला देवी सुनार ४० महिला नेपाली काँग्रेस
Symbol
३०९  
३ गीता देवी कामी ३९ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
२५७  

वडा  नम्बर -६, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ हर्क नारायण जोशी ३७ पुरुष नेपाली काँग्रेस
Symbol
४६४ निर्वाचित
२ फुला राम चौधरी ४३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३४९  
३ जित वहादुर चौधरी ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
२६६  

वडा  नम्बर -६, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ ध्‍यानवती देवी राना ३३ महिला नेपाली काँग्रेस
Symbol
४३५ निर्वाचित
२ महेन्द्र बहादुर चौधरी ५० पुरुष नेपाली काँग्रेस
Symbol
४३१ निर्वाचित
३ पच्चु लाल राना ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३४०  
४ शिव प्रसाद चौधरी ४४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३३७  
५ गरभु डगौरा ६१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
२७९  
६ किसना डंगौरा ४७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
२६०  

वडा  नम्बर -६, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ लीला चौधरी २६ महिला नेपाली काँग्रेस
Symbol
४३६ निर्वाचित
२ महेस्वरी देबी मिश्र ३५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३५४  
३ मान देवी उपाध्‍याय ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
२७८  

वडा  नम्बर -६, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ हिरा देवी विश्वकर्मा ३४ महिला नेपाली काँग्रेस
Symbol
४४७ निर्वाचित
२ गीता ओखेडा ४१ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३५४  
३ कमला नेपाली ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
२६२  

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०७:२९:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4026
भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित
https://www.nepalbodh.com/local-government/4025
पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित
https://www.nepalbodh.com/local-government/4014
कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न
https://www.nepalbodh.com/local-government/4012
स्थानीय तह निर्वाचन : भीमदत्त नगरपालिकाको मत परिणाम
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP