Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूलाई कानुन र मानवअधिकार सम्बन्धी प्रशिक्षण
बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूलाई कानुन र मानवअधिकार सम्बन्धी प्रशिक्षण
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
आइतबार, फागुन २१, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्रका बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूलाई कानुन र मानवअधिकार सम्बन्धी प्रशिक्षण दिइएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा आइतबार उक्त सचेतनामूलक कार्यक्रम गरिएको हो ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अधिवक्ता जोहारीलाल चौधरीले संविधान तथा कानुनको विषयमा, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले मानवअधिकारका विषयमा र थारु कल्याणकारिणी सभा कञ्चनपुरका जिल्ला सल्लाहकार बल बहादुर डगौराले बड्घर भलमन्सा प्रथाको इतिहास र महत्त्वको विषयमा प्रशिक्षण दिनुभएको थारु कल्याणकारिणी सभा कञ्चनपुरका जिल्ला अध्यक्ष सुनिता चौधरीले बताउनु भयो छ । 

प्रशिक्षण कार्यक्रममा सहभागी बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूले संविधान, कानुन र मानवअधिकार सम्बन्धी जानकारी पाउँदा अब गाउँ टोलमा न्याय निरूपण गर्दा सहज हुने प्रतिक्रिया दिनु भएको छ । थारु समुदायमा गाउँ समाजमा हुने गतिविधिहरूमा बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूको अग्रणी भूमिका रहने गरेको छ ।

प्रशिक्षण कार्यक्रम पूर्व आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले उहाँहरूलाई कानुनी मान्यता दिनुपर्छ भन्ने उद्देश्यले गत वर्ष बेलौरी नगरपालिकाले यस सम्बन्धी ऐन राजपत्रमा प्रकाशन गरेको स्मरण गराउनु भयो । अन्य पालिकाहरूमा समेत ऐन ल्याउन प्रयास गरिए पनि राजपत्रमा प्रकाशन भएको देखिँदैन ।

त्यसलाई समेत मध्यनजर गरेर थारु कल्याणकारिणी सभाले यस सम्बन्धी ऐन ल्याउन पहल गरिरहेको जिल्ला अध्यक्ष सुनिता चौधरीले बताउनु भयो । प्रदेश सरकारको सहकार्यमा कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम बेलौरीमा पहिलो पटक आयोजना गरिएको बताउँदै उहाँले आगामी दिनमा समेत बड्घर, भलमन्साहरूलाई कानुनी मान्यता दिनुपर्ने माग सहित यस सम्बन्धी अभिमुखीकरण गरिने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, १५:०८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4485
नवरात्रा र बिसुकाे मुखैमा काम खोज्दै भारत जानेको लर्को (भिडियो सहित)
https://www.nepalbodh.com/others/lifestyle/4468
पुनर्वासमा रानाथारुकाे चराई महोत्सव तथा होरी बिदाइ कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4453
बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान'
https://www.nepalbodh.com/others/lifestyle/4452
कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइयो ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP