Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • ११ वर्षकै उमेरमा मेची-महाकाली साइकल यात्रा गर्दै कञ्चनपुरका रमित भट्ट
११ वर्षकै उमेरमा मेची-महाकाली साइकल यात्रा गर्दै कञ्चनपुरका रमित भट्ट
Ishan Memorial Hospital Adv
मेची-महाकाली साइकल यात्रा गर्ने नेपाल कै कान्छा साइकल यात्री
64x64
बिहीबार, मंसिर २, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ मङ्सिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटका दीपक भट्ट र पार्वती भट्टका ११ वर्षीय सुपुत्र रमित भट्ट मेचीदेखि महाकालीसम्मको साइकल यात्राका लागि पूर्वी नेपाल तर्फ प्रस्थान गरेका छन् । “मोटरसाइकल होइन, साइकल चलाऔँ; कुलतबाट बचौँ र स्वस्थ रहौँ“ भन्ने नारा लिएर उनले यही मङ्सिर चार गते मेची पुलदेखि साइकल यात्रा सुरु गर्ने योजना बनाएका छन् । 

बेलौरी स्थित वात्सल्य विद्या निकेतनमा कक्षा ६ मा अध्ययनरत साइकल यात्री भट्टलाई विद्यालय परिवारले बुधबार एक कार्यक्रम गरी शुभकामना सहित साइकल यात्राका लागि बिदाइ गरेको छ । वात्सल्य विद्या निकेतनमा भट्टकै अध्यक्षतामा साइकल क्लब समेत गठन गरी विद्यार्थीहरूलाई प्रोत्साहन गरिरहेको र आगामी दिनमा यसलाई अभियानकै रूपमा लैजानु पर्ने वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालको भनाइ छ । 

११ वर्षीय रमित भट्टलाई मेची–महाकाली साइकल यात्रा गर्ने नेपाल कै कान्छा साइकल यात्रीको रूपमा हेरिएको छ । उनलाई साइकल यात्रामा मार्गदर्शन गर्न उनका बुवा दीपक भट्टले पनि सँगै साइकल यात्रा गर्ने बताइएको छ । नेपाली सेनाबाट हालै सेवा निवृत्त भएका दीपक भट्टले पनि विगत लामो समयदेखि विभिन्न क्षेत्रको साइकल यात्रा गरिसकेका छन् । बेलौरीलाई साइकल सिटीका रूपमा चिनाउने उनको योजना छ । 

कोभिड १९ को महामारीबाट थला परेको साइकल यात्रालाई चलायमान बनाउन गत वर्ष केही साइकल यात्रीहरूले सामूहिक रूपमा पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्रा गरेका थिए । मानव स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि समेत महत्त्वपूर्ण मानिएको साइकल यात्रालाई प्रवर्द्धन गर्नका लागि राज्यले पनि सक्रियता बढाउनुपर्ने देखिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८, २३:४७:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/motivational-context/3794
टिकटाक स्टार अंशु वर्माद्वारा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग
https://www.nepalbodh.com/others/motivational-context/3752
कञ्चनपुरका टिकटाक स्टार अंशु बर्माद्वारा सेफ हाउसलाई खाद्यान्न सहयोग
https://www.nepalbodh.com/others/motivational-context/3744
टिकटाककर्मी अंशु बर्मा र साथीहरूद्वारा अनाथालयका बालबालिकालाई भोजन
https://www.nepalbodh.com/others/motivational-context/3741
पुनर्वासका पत्रकार जोशीले शैक्षिक सामग्री सहयोग गर्दै मनाए जन्मोत्सव
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP