Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
मंगलबार, साउन ३१, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
प्रदेश सरकार
  • Home
  • News
  • मुख्यमन्त्री भट्टद्वारा बाढी तथा डुबानबाट बढी प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण
मुख्यमन्त्री भट्टद्वारा बाढी तथा डुबानबाट बढी प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण
ADV @ NB Media Network
64x64
बुधबार, कात्तिक १७, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ कार्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरको दक्षिणी क्षेत्रका बाढी तथा डुबानबाट बढी प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण गर्नु भएको छ । मुख्यमन्त्री भट्टसँगै प्रतिनिधि सभा सदस्य बिना मगर, प्रदेश सभा सदस्य कुलवीर चौधरी र स्थानीय तहहरूका जनप्रतिनिधिहरू लगायतको टोलीले बुधवार कञ्चनपुरका बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडीका विभिन्न स्थानको निरीक्षणका साथै त्यस क्षेत्रका जनसमुदायसँग प्रत्यक्ष छलफल गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारद्वारा उक्त क्षेत्रको लागि तत्काल आवश्यक पहल लिने प्रतिबद्धता जनाउनु भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८, २१:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/pardesh-sarkar/4112
सुदूरपश्चिममा कुल बजेटको ६६ प्रतिशत मात्र खर्च
https://www.nepalbodh.com/pardesh-sarkar/4100
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा आधारित नमुना अभ्यास
https://www.nepalbodh.com/pardesh-sarkar/4063
सुदूरपश्चिम प्रदेश : आगामी आर्थिक वर्षकाे बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्ण पाठ सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/4060
सुदूरपश्चिम प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (भिडियो सहित)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Ishan Memorial Hospital Adv
मनोरञ्जन
बेलौरीकाे भकुण्डामा गङ्गा दशहरा मेलाको तयारी सोमबार, जेठ २३, २०७९
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
police PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP