Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
प्रदेश सरकार
  • Home
  • News
  • आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहद्वारा इलाका प्रहरी कार्यालय बेलडाँडीको अनुगमन
आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहद्वारा इलाका प्रहरी कार्यालय बेलडाँडीको अनुगमन
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
सोमबार, जेठ ८, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहले कञ्चनपुरको बेलडाँडीमा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीको स्थलगत अनुगमन गर्नुभएको छ । सोमबार बेलडाँडी पुग्नुभएका मन्त्री सिंहलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक बजेट र स्रोत साधनको व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तले  ग्रामीण क्षेत्रका प्रहरीले भोग्नु परेका समस्या, सवारी साधनको व्यवस्था र निकुञ्ज क्षेत्र तथा बढी संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडानका लागि अनुरोध गर्नु भएको छ । 

बेलडाँडी गाउँपालिकाको कार्यालयमा मन्त्री सिंहलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले बेलडाँडीका मुख्य समस्याहरू अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह समेत गर्नुभयो । मन्त्री सिंहले बेलडाँडीको विकासका लागि सक्दो प्रयास गर्ने आश्वासन दिनुभएको छ । प्रदेश सभा सदस्यद्वय दिवान सिंह बिष्ट र मेघराज खड्का समेत उक्त अवलोकन भ्रमणमा रहनु भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०, २३:३६:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/pardesh-sarkar/4619
सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सभा सदस्य थापा
https://www.nepalbodh.com/pardesh-sarkar/4465
सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने
https://www.nepalbodh.com/pardesh-sarkar/4461
कञ्चनपुर र कैलालीमा मंगलबार सार्वजनिक बिदा (सूचना सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/4401
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP