Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • विद्यालय भवन उद्घाटन
विद्यालय भवन उद्घाटन
Ishan Memorial Hospital Adv
64x64
आइतबार, असार ५, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर, ५ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले आइतबारका दिन दुई तले चार कोठे नव निर्मित भवनको उद्घाटन गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनुभएको छ । नवनिर्मित भवन उद्घाटन भएसँगै विद्यालयको दैनिक पठन पाठनमा सहज हुने गाउँपालिका अध्यक्ष रानाले विश्वास व्यक्त गर्नुभयो ।

उक्त विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीले थप कक्षाकोठा भवन निर्माणका लागि आवश्यक बजेटको माग गर्नुभयो । उक्त विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कम हुँदा निजी स्रोतका शिक्षकहरूलाई न्यूनतम पारिश्रमिकमा काम गराउनु परिरहेको विद्यालयले जनाएको छ । कृषि जेटिए विषयमा समेत प्राविधिक सीपयुक्त शिक्षा अध्ययन गरेर ३२ जना विद्यार्थी डिप्लोमा गरेर गइसकेको र नयाँ विद्यार्थीको आगमन समेत भइरहेकोले विद्यालयको शैक्षिक, भौतिक प्रगतिमा सबैको सहयोग आवश्यक रहेको प्रधानाध्यापक भण्डारीले उल्लेख गर्नुभयो ।                                                                      

बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान ।।

कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडीको सरस्वती माध्यामिक विद्यालयले जनप्रतिनिधीलाई सम्मान एव स्वागत गरेको हो । बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्याम विद्यालयले स्वागत गरेको छ । साथै विद्यालयको बृद्धि विकासका लागि अपिल गरिएको छ ।                                                                                                     

सरस्वतीका संस्थापक शिक्षक विष्टको विदाई ।।

बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ । आइतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो । विस २०४८ सालमा स्थापना गरिएको विद्यालयको संस्थापक शिक्षक विष्टले शिक्षण गरेका थिए । निरन्तर तीन दशक शिक्षण सेवा गरेका विष्ट उमेर हदका कारण सेवानिवृत भएका हुन । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो । 
विदाई कार्यक्रममा संस्थापक शिक्षक लाल सिह विष्टले बालबालिको भविष्य बनाउने विषयमा सबै शिक्षकले ध्यान दिनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा विद्यालयका पुर्व प्रअ एव अध्यक्ष दिर्घ बहादुर शाहले विद्यालयले बृद्धि विकासका लागि संस्थापक शिक्षक विष्टको महत्वपूर्ण योगदान रहेको बताएका छन । प्रअ विष्णूसिह विष्टले संस्थापक शिक्षक विष्ट विद्यालय समाजका लागि ईतिहास रहेको बताए ।  बेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष जग बहादुर विष्टले शिक्षक विष्टको योगदानको कदर गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी बेलडाँडीकी उपप्रमुख शान्ति नाथले समाजलाई अन्धकारबाट उज्याँलोतर्फ धकेल्ने शिक्षक विष्टको योगदान सरानिय रहेको बताए । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यालयको बृद्धि विकासका लागि योगदान पु¥याएका शिक्षक विष्टप्रति आभार प्रकट गर्नुभयो । बेलडाँडीको शैक्षिक बृद्धि विकासका लागि शिक्षक विष्टको  योगदान पु¥याएको भन्दै आगामी आर्थिक बर्षभित्रै ५१ हजार १२५ रुपैयाका साथ सम्मान गरिने घोषणा गरिने गाँउ प्रमुख रानाले घोषणा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९, १४:३५:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/education/4085
बेलौरीमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
https://www.nepalbodh.com/social/education/4082
जनज्योति माविका पूर्व विद्यार्थीहरूको पहिलो भेला
https://www.nepalbodh.com/social/education/4064
व्यावहारिक र जीवनोपयोगी शिक्षामा प्रधानमन्त्री देउवाको जोड
https://www.nepalbodh.com/social/education/3997
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP