Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • कञ्चनपुरको बेलौरीमा वृहत् विज्ञान प्रदर्शनी
कञ्चनपुरको बेलौरीमा वृहत् विज्ञान प्रदर्शनी
Ishan Memorial Hospital Adv
विज्डम एकेडेमीले आयोजना गरेको वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम उदाहरणीय र महत्वपूर्ण
64x64
मंगलबार, फागुन १८, २०७७ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको बेलौरीमा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । बेलौरीमा रहेको विज्डम एकेडेमीले मंगलबार विद्यालयमा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । विज्ञान र आविष्कार सम्बन्धी विद्यार्थीहरु र समुदायलाई समेत जानकारी दिने उद्देश्यले विज्डम एकेडेमीकै विद्यार्थीहरुले तयार गरेका विभिन्न सामग्रीका नमुनाहरु प्रदर्शन गरिएको छ । विज्ञान सम्बन्धी विभिन्न आविष्कारहरु र कलात्मक शैलीलाई थप अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा रहेको विज्डम एकेडेमीमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीहरूले तयार गरेका कलात्मक तथा सन्देशमूलक विज्ञान सामग्रीका नमुना प्रदर्शन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द सिंह थापाले जानकारी दिनुभयो ।

बेलौरी नगरपालिकाका विद्यालय निरीक्षक देव बहादुर चन्द, सामुदायिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुद्धिजीविद्वय प्रेमसिंह बोहरा र श्याम कुमार पाण्डेयको टोलीले विज्ञान प्रदर्शनीको मुल्यांकन गरेको छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल सहित कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, अभिभावकहरू, अन्य विद्यालयका शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायतले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको अवलोकन गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक टेक बहादुर शाहीले बताउनुभयो ।

विज्डम एकेडेमीले आयोजना गरेको वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम उदाहरणीय र महत्वपूर्ण भएको बताउँदै बुद्धिजीवी प्रेमसिंह बोहराले अन्य विद्यालयहरूले समेत यस्ता गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समयमा थुप्रै बालबालिकाहरू मोबाइल तथा इन्टरनेटको गलत प्रयोगमा अभ्यस्त भइरहेको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । त्यस्तै, अभिभावकहरू र अन्य अवलोकनकर्ताहरूले ग्रामीण क्षेत्रमै पनि विद्यार्थीहरूको कलात्मक क्षमता र लगनशीलताको सह्राहना गर्नुभएको छ । आगामी वर्षमा यस किसिमका कार्यक्रमलाई खुल्ला प्रतियोगिताका रूपमा आयोजना गर्ने विद्यालयको योजना रहेको छ । यस किसिमका अतिरिक्त क्रियाकलापहरु अन्य विद्यालयले समेत गर्न सके शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउन सकिनेमा दुईमत छैन ।

NULL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७, २०:०३:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/science-technology/3631
के हो टेलिकमको नमस्ते पे सेवा ?
https://www.nepalbodh.com/others/science-technology/3508
अस्वाभाविक रूपमा विद्युत् कटौती हुन थालेपछि अनेरास्ववियुको ध्यानाकर्षण
https://www.nepalbodh.com/others/science-technology/3461
गोदावरी एफ.एम. ११ औँ वर्षमा प्रवेश
https://www.nepalbodh.com/others/science-technology/3443
पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP